
धनगढी । नेपालमा कोरोनाका सातौँ संक्रमित भेटिएका छन् । स्रोतका अनुसार मार्च १९ मा संयुक्त अरब इमिरेट्सबाट आएका कैलालीका ३४ वर्षीय युवकको परिवारका एक सदस्यमा पनि कोरोना संक्रमित भएको पुष्टी भएको हो । परिक्षणका क्रममा शुक्रबार राती सक्रमणको पुष्टी भएको हो ।
अर्को संक्रमणको पुष्टी भएपछी सरकारले लकडाउनको अवधि पनि बढाउने तयारी गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्