
सिराहा । सिराहामा लकडाउन उल्लङ्घनको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको छ ।
लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ ।
अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्