
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको थियो ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्