Skip to content
LAXMI SUNRISE BANK

कोरोना कहर: सङ्क्रमित प्रवेश गर्न नदिन झोलुङ्गे पुलमा ताला

अर्थ सरोकार

  • रासस 
स्याङ्जा – रामपुर नगरपालिकाको प्याक्लुक र स्याङ्गजा चापाकोट नगरपालिकाको दामाचौर जोड्ने कालीगण्डकीको बन्द गरिएको प्याक्लुक सोमरा झोलुङ्गेपुल ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पुल बन्द गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK