
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन सुरु गरेको छ । नगरपालिकाले महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालेको हो ।
नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो बताएको हो । हालसम्म करिब १५ सय मानिस कारबाहीमा परेको नगपलिकाले जनाएको छ । नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी खटाएको छ ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सुचना :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्