×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ख्याल गर्नुस् है ! चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लङ्घन गर्नेबाट एक हजारसम्म जरिवाना उठाउँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

ख्याल गर्नुस् है ! चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लङ्घन गर्नेबाट एक हजारसम्म जरिवाना उठाउँदै

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चन्द्रागिरि नगरपालिकाले लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई एक सय रुपैयाँदेखि हजार रुपैयाँसम्म जरिवाना लिन सुरु गरेको छ । नगरपालिकाले महानगरीय प्रहरी वृत्त, थानकोट र नगरपालिकाको सहकार्यमा संक्रामक रोग सम्बन्धी ऐनमा भएको व्यवस्था अनुरुप जरिवाना तिराउन थालेको हो । 
नगरपालिकाले एक सुचना जारी गर्दै यस्तो बताएको हो । हालसम्म करिब १५ सय मानिस कारबाहीमा परेको नगपलिकाले जनाएको छ । नगर सुरक्षा समितिको निर्णयपछि २८ चैतबाट यो अभियान थालिएको थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । नगरपालिकाले तरकारी किन्नका लागि बिहान ६ बजेदेखि १० बजेसम्मको समय तोकेको छ । जरिवाना संकलनका लागि नगरपालिकाले ८ जना कर्मचारी खटाएको छ ।
हेर्नुहोस् नगरपालिकाले जारी गरेको सुचना :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी