×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले विश्वमा कोरोना फैलाएको शक्तिशाली मुलुकहरुको आरोप, क्षतिपुर्तिको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले विश्वमा कोरोना फैलाएको शक्तिशाली मुलुकहरुको आरोप, क्षतिपुर्तिको माग

Artha Sarokar

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी– चीनले विश्वमा कारेना फैलाएको पश्चिमी शक्तिशाली मुलुकहरुले आरोप लगाएको छ । जानीजानी चीनले विश्वमा करोना फैलाएको भन्दै जर्मनी ,फ्रान्स ,वेलायत , अष्टेलिया ,अमेरिका लगायतका देशले क्षतिपुर्ति माग गरेको छ । जर्मनी आफनो कोरोनाको कारण आर्थिक घाटा भएको भन्दै १ सय ३० अर्ब पाउण्डको विल पेस गरेको छ । एउटा चर्चित अखबारले यो कुरालाई बाहिर ल्याएको छ । यस्तै नोवेल कोरोना भाइरसबारे अस्ट्रेलिया सहितका देशले आइतबार चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै भाइरसको उत्पत्ति र फैलिने घटनाको सत्यतथ्यको जानकारीको लागि अन्तरराष्ट्रिय जाँचको माग गरेको छ ।
अस्ट्रेलियाका विदेश मन्त्री मारिज पायनेले चीनको पारदर्शिताबारे उनी धेरै चिन्तित रहेको बताए । पायनेले एबीसी टेलिभिजनसंग कुराकानी गर्दैभनेका छन कि कोरोनासित जोडिएको मुद्दा स्वतन्त्र जाँचको विषय हो र मलाई लाग्छ यसो गरिनु महत्वपूर्ण छ । शनिबार, अमेरिकी राष्ट्र«ति डोनाल्ड ट्रम्पले चीन जानीजानी कोरोनाभाइरस महामारी फैलाउनको आरोप लगाएको छ । उनले भन्ने यसको यस्तो परिनामा विगतमा नराम्रो हुनसक्छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरु लाई भने “यो भाइृरस चीनमा सुरु हुनुभन्दा अघि रोक्न सकिन्थ्यो यास्तो समस्या आउने थिए आज यसको कारण सारा विश्व पीडित छ ।
उनीहरुले जानीबुझी यस्तो गरेको भन्दै यसको परिणाम नराम्रो हुनसक्ने समेत उनले चेताबनी दिए । उनले भने चीनियाहरु जानजानी गल्ती गरेको कुरा नियन्त्र भन्दा बाहर आयो । यस विषयलाइ लिएर चीनियाहरु जज्जित छ । 
राष्ट्रपति ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले बारम्बार चीनमा पारदर्शिताको कमी रहेको भन्दै आरोप लगाए । चीनको वुहान सरकाबाट कोरोनाको प्रकोप सुरु भएको थियो र अचानक त्यबाट हामफल्दै विश्वलाई आफ्नो कब्जामा लियो । बेलायतले अमेरिकी गुप्तचर अधिकारीहरूसँग दाबी गरेको छ कि यो भाइरस वुहानको प्रयोगशालाबाट वाहिर आएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी