
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वका लागि ठूलो स्वास्थ्य चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ६ हजार ९९७ जनाको ज्यान गएको छ भने २९ लाख ९४ हजार ९५८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख ७८ हजार ९५५ जना निको भएका छन् भने ५७ हजार ६०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच थपिएका छन् । यो सँगै चीनमा ८२ हजार ८३० जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको ज्यान गएको छ । त्यहाँ आज मात्रै १ जनाको ज्यान गएको छ ।
त्यहाँ ५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । चीनमा कोरोना भाइरसबाट धेरै समयपछि मात्र आज थप एक जनाको मृत्यु भएको हो । चीनले वुहान शहर कोरोना भाइरस संक्रमित मुक्त भईसकेको घोषणा पनि गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्