- एजेन्सी
काठमाडौँ – चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या सुन्य रहेको छ । लगातार तेस्रो दिन चीनमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । चीनले आफ्नो देशमा आइतबार १२ नयाँ संक्रमित भेटिएको र शनिबार १६ नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ ।
चीनले कोरोनाभाइरसलाई लगभग नियन्त्रण गरिसकेको दाबीसँगै यहाँका धेरै स्थानमा लकडाउन हटाइसकेको छ भने जनजीवन सामान्य स्थितीमा फर्कने तयारीमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्