×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरमा पैसा छर्ने महिलाको आरडिटी रिपोर्ट पोजिटिभ, यसबाट के बुझ्ने ?

LAXMI SUNRISE BANK

जनकपुरमा पैसा छर्ने महिलाको आरडिटी रिपोर्ट पोजिटिभ, यसबाट के बुझ्ने ?

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । जनकपुरका रोडमा पैसा फाल्ने महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ ।  शुक्रबार ती दुई महिला जनकपुरधामको महावीर चोकस्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट बाटोभरि छरेर गायब भएका थिए । उनीहरुलाई जानकी मन्दिर छेउबाट पक्राउ गरेको थियो । उनीहरु नाताले नन्दभाउजू हुन् । 
पक्राउ परेका दुवै मुस्लिम महिलामा शनिवार नै गरिएको आरडिटी परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा लगेर आरडिटी परीक्षण गरिएको थियो । 
अब यो घटनाबाट हामीले के बुझ्ने भन्ने प्रश्न उठेको छ । कतै केहि मान्छेहरु नियोजित रुपमा त कोरोना फैलाउन लागेका छैनन् ? भन्ने आशंकासमेत धेरैमा बढेको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी