×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३१ पुग्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३१ पुग्यो !

६ बैशाख २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना मा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: