
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विश्वभर कोरोनाको त्रास बढेका बेला अहिले नेपालमा पनि कोरोना संक्रमण रोक्न लकडाउन गरिएको छ । देशभर साबधानी अपनाउन सरकारले आग्रह गरेको छ । सिंहदरबारको माहोलचाहिं कस्तो छ त ? के बैठक कक्षमा प्रवेश गर्नुअघि मन्त्रीहरुको ज्वरो नापिन्छ त ? हामी यहि बुझ्न सिंहदरबार पुगेका थियौँ । त्यहाँ हामीले जे देख्यौँ, तपाईंहरु पनि हेर्नुहोस् फोटो फिचरमा :














Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्