Skip to content
LAXMI SUNRISE BANK

BREAKING : आज पनि थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

अर्थ सरोकार

काठमाडौं -आज पनि थप २ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK