
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार नजिक रहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६ सय ४४ पुगेको छ। वल्डोमिटरको तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ८७ हजार १७३ पुगेको छ । २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।
त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६० हजार नजिक छ । स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। स्पेनमामा १७ हजार ७७६ ले ज्यान गुमेका छन् भने बेलायतमा ११ हजार ३२९ ले ज्यान गुमाएका छन् ।
विश्वमा मृतकको संख्या १ लाख १९ हजार ७५८ रहेको छ भने १९ लाख २९ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्