
एजेन्सी । कोरोना भाइरसको महामारीको रुपमा फैलिएपछि कोरोना ब्राण्डको बियर उत्पादन बन्द भएको छ ।
मेक्सिकोको ठूलो ब्रेवरी कम्पनी ग्रुपो मोलेडोले सरकारको आदेशपछि बिहीबारदेखि कोरोना ब्राण्डको बियरको उत्पादन अनिश्चिकालका लागि बन्द गरेको हो ।
मुलुकमा कोरोनाको संक्रमण फैलिएपछि मेक्सिको सरकारले मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कोरोना भाइरसले मेक्सिकोमा बिहीबारसम्म एक जार ५१० जनामा संक्रमण देखिएको र ५० जनाको मृत्यु भएको थियो । कोरोना ब्राण्डको बियर १८० मुलुकमा निर्यात हुँदै आएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्