
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोनाको सुरु भएयता एक सातामा १० हजार ७१९ जनाले बीमा गरेका छन् । बीमक संघका उपाध्यक्ष एनपी प्रधानका अनुसार ७१९ वटा पोलिसी बिक्री गर्दा ५७ लाख २१ हजार ५२० रुपैयाँ प्रिमीयम संकलन भएको छ । २० वटा निर्जीबन बीमा कम्पनीले उक्त पोलिसी बिक्री गरका हुन् ।
अहिले कोरोना भाइरस बीमा अस्पताल तथा कर्पोरेट हाउस लगायतले गर्ने गरेका छन् । बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । नेपालमा पनि बीमा समितिले कोरोना भाइरसको बीमा सुरु गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्