Skip to content
LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमितको संख्या १० हजार २३ पुग्यो, ३३९ जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतमा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । पछिल्लो आँकडा अनुसार कोरोना संक्रमितको संख्या १० हजार पार गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको  आँकडा अनुसार भारतमा संक्रमितको संख्या १० हजार २३ जना रहेका छन् । 
भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३९ जनाको मृत्यु भएको छ । यसका साथै १ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् । मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनका बेला लकडाउनलाई आगामी वैशाख २१ सम्म लम्ब्याइने घोषणा गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK