
काठमाडौं । भोजपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । उनी साउदी अरबबाट नेपाल आएका थिए । उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । भने उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको आशंकामा थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । नेपालमा बिहीवारमात्र उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्