
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा मात्र ८० हजार जना निको भएका छन् ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या ८ लाख ४५ हजार रहेको छ । इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जना पुगेको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।
यस्तै फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । विश्वका २ सय १० देशमा कोरोना भाइरस फैलिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्