×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डा.चार्ल्स लिबरलाई अदालतमा उपस्थित गराइएको छ । उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित एक परियोजनाको उनी हार्वर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।
डा. लिबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।हार्वर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लिबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्वर्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी