
तुलसीपुर । ‘पत्रकार हुँ’ भन्दै लकडाउनको समयमा वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिडिरहेका तुलसिपुर उपमहानगरपालिका १७ का १८ वर्षिय मेघराज सुनारलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्ट क्लव दाङको रिपोर्टर भनी खिमबहादुर डिसिको नाममा रहेको परीचयपत्र देखाएर प्रहरीलाई झुक्याउदै हिडेको भन्दै सुनारलाई पक्राउ गरी इप्रका तुलसिपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि सुमित खड्काले जानकारी दिएका छन् ।
उनले तुलसिपुर–घोराही सडकखण्डको हात्तिखौवावाट पक्राउ परेका सुनारलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्