Skip to content
LAXMI SUNRISE BANK

घोराही चेम्बर अफ कर्मसको सामाजिक कार्य : विपन्न घर परिवारलाई राहत सामाग्री वितरण

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङस्थित घोराही चेम्बर अफ कर्मसले ८० जना घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । घोराहि चेम्बर अफ कर्मसले उक्त क्षेत्रको लागि चामल, तेल, नुन र स्वाबिन वितरण गरेको हो ।
सकरारले गरेको लकडाउनको अवधिकमा दैनिक कामकाज थप्प भएको कारण दिनचर्या विताउन ग्राहो भइरहेको परिवारलाई चेम्बरले उक्त राहत साम्रागी वितरण गरेको हो । साथै अन्य क्षेत्रमा समेत राहत साम्रगी वितरण गर्ने कार्यक्रम राखेको घोरहि चेम्बरले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK