Skip to content
LAXMI SUNRISE BANK

धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखियो ! तपाईं घरमै बस्नुहोस् है !

अर्थ सरोकार

धादिङ – धादिङमा एक पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ भेटिएको हो । 
गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकोमा मंगलबार र्‍यापिड टेष्टमा पोजेटिभ भेटिएको हो । ‘विदेशबाट आएकाहरुको र्‍यापिड टेष्ट गर्ने क्रममा पोजेटिभ भेटिएको हो,’ उनले भने, ‘टेकु अस्पतालले परीक्षण पश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’ स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले भने ।
उनको स्वास्थ्य अवस्था ठिक छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK