×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गोकुल बाँस्कोटा मन्त्री नभएको भए यति छिटो काम हुने थिएन, संकटका बेला नाफा नहेरी जनताको सेवा गर्यौँ’

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । डिल्लीराम अधिकारी अर्थात नेपाल टेलिकमका प्रबन्ध निर्देशक । टेलिकममा प्रबन्ध निर्देशक भएसँगै निकै द्रुत गतिमा काम गरेको जससमेत पाएका अधिकारीसँग आज हामीले नेपाल टेलिकममा विभिन्न सेवा, र भविष्यका योजनाहरुबारे कुराकानी गरेका छौँ ।
उनीसँग हामीले लकडाउनका समयमा नेपाल टेलिकमका नि:शुल्क सेवाहरु, कल र डाटार बोनस दिएको बारे थप कुराकानी गरेका छौँ भने टेलिकमको फोजीको कामको अपडेटसमेत लिएका छौं । उनले अन्तर्वार्ताका क्रममा टेलिकमले दिइरहेका विभिन्न सुविधाहरुका बारेपनि चर्चा गरेका छन् भने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएको निर्देशनका बारेमासमेत खुलेरै बोलेका छन् । हेरौं यो भिडियो अन्तर्वार्ता: 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: