×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गोकुल बाँस्कोटा मन्त्री नभएको भए यति छिटो काम हुने थिएन, संकटका बेला नाफा नहेरी जनताको सेवा गर्यौँ’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘गोकुल बाँस्कोटा मन्त्री नभएको भए यति छिटो काम हुने थिएन, संकटका बेला नाफा नहेरी जनताको सेवा गर्यौँ’

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । डिल्लीराम अधिकारी अर्थात नेपाल टेलिकमका प्रबन्ध निर्देशक । टेलिकममा प्रबन्ध निर्देशक भएसँगै निकै द्रुत गतिमा काम गरेको जससमेत पाएका अधिकारीसँग आज हामीले नेपाल टेलिकममा विभिन्न सेवा, र भविष्यका योजनाहरुबारे कुराकानी गरेका छौँ ।
उनीसँग हामीले लकडाउनका समयमा नेपाल टेलिकमका नि:शुल्क सेवाहरु, कल र डाटार बोनस दिएको बारे थप कुराकानी गरेका छौँ भने टेलिकमको फोजीको कामको अपडेटसमेत लिएका छौं । उनले अन्तर्वार्ताका क्रममा टेलिकमले दिइरहेका विभिन्न सुविधाहरुका बारेपनि चर्चा गरेका छन् भने पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएको निर्देशनका बारेमासमेत खुलेरै बोलेका छन् । हेरौं यो भिडियो अन्तर्वार्ता: 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी