×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् काठमाडौँ उपत्यकाकै नमुना एटिएम लन्ज : सफाईमा उस्तै ध्यान, उत्कृष्ट व्यवस्थापनको सर्वोत्कृष्ट नमूना !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् काठमाडौँ उपत्यकाकै नमुना एटिएम लन्ज : सफाईमा उस्तै ध्यान, उत्कृष्ट व्यवस्थापनको सर्वोत्कृष्ट नमूना !

  • सुरज प्याकुरेल / रेखा ग्वायमरु 
भक्तपुर । केहि समयअघि काठमाडौँका एटिएम बुथहरु बिजोगबारे खबर प्रकाशन / प्रशारण गरेपछि भक्तपुरको स्थिति के रहेछ भनेर बुझ्न हामी बिहीबार भक्तपुर निस्कियौँ । भक्तपुरमा रहेको सिटिजन्स बैंकले ग्राहकको स्वास्थ्यमाथि ध्यान नदिएको पाइयो भने नेपाल इन्भेष्टमेन्ट बैंकबाट पैसा नै निस्किएन । नबिल बैंकको एटिएम ठिक छ भने वाणिज्य बैंकको एटिएमबाट पैसा होइन आवाज मात्र निस्कियो ।
अधिकांस छुट्टाछुट्टै राखिएको एटिएमहरुमा सेनिटाईजरहरु राखिएको छैन । तर भक्तपुरमै एउटा त्यस्तो बुथ छ, जहाँ स्वास्थ्यको सबै ख्याल मात्र गरिएको मात्र छैन, व्यवस्थापन पनि उत्कृष्ट देखिएको छ । बाँकी भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: