अर्थ सरोकार २० चैत्र २०७६, बिहीबार १६:३८ अर्थ सरोकार २० चैत्र २०७६, बिही बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज ८ : ५५ बजे भूकम्पको धक्का महसुस भएको हो । बझाङको केदारस्युँ गाउँपालिका भामचौर केन्द्रबिन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्