×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव, कुनै निर्णय भएको छैन है !

PRIME CA
GLOBAL IME BANK

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव, कुनै निर्णय भएको छैन है !

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको गलत सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गरेको पाइएको छ । सो सूचनामा कक्षा १० को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ । 
तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको पुष्टी गरेको छ । अर्थ सरोकार डटकमसँग कुरा गर्दै 
बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले उक्त सूचना फेक भएको पुष्टी गरेका हुन् । उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: