×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकद्वारा कोरोनासँग लड्न प्रदेश ५ लाइ ४ लाख सहयोग

PRIME CA

गण्डकी विकास बैंकद्वारा कोरोनासँग लड्न प्रदेश ५ लाइ ४ लाख सहयोग

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल – गण्डकी विकास बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष अन्तर्गत प्रदेश ५ लाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका बुटवलस्थित प्रदेश कार्यलयका प्रदेश प्रमुख मिलन कुमार पुनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले महामारीको घडीमा बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।  बैंकले गण्डकी प्रदेशको कोरोना राहत कोषमा ६ लाख रुपैयाँ र अन्य ६ वटा प्रदेशमा र४ लाखका दरले कुल ३० लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । बैंकका हाल देशभरमा ९५ साखा सन्जाल, २७ एटिएम मेसिन रहेका छ्न भने प्रदेश ५ मा मात्र २० वटा साखा सञ्जाल रहेको छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: