
काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि हरेक प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले प्रत्येक प्रदेश सकारको राहत कोषमा ५ लाखको दरले ३५ लाख सहयोग गर्ने बताएका हुन् । प्रमुख ढकालले अहिलेको परिस्थितिमा विभिन्न अत्यावश्यक ब्यबस्थापन मिलाउन राज्यलाई नै कठिन परेको संवेदनशील घडीमा सामाजिक उत्तरदायित्व स्वरुप बैंकले सहयोग गर्न लागेको बताए ।
बैंकले सहयोग गरेको उक्त रकम प्रदेश सरकारहरुले खडा गरेको राहत कोषमा जम्मा गरिनेछ । संघीय तथा प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ आफ्नो तरिकाले कोष खडा गरेका छन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्