×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला गरिमा बिकास बैंकको साथ : कोरोना रोकथामको लागि ३५ लाख सहयोग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

संकटका बेला गरिमा बिकास बैंकको साथ : कोरोना रोकथामको लागि ३५ लाख सहयोग !

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि हरेक प्रदेशलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकालले प्रत्येक प्रदेश सकारको राहत कोषमा ५ लाखको दरले ३५ लाख सहयोग गर्ने बताएका हुन् ।  प्रमुख ढकालले अहिलेको परिस्थितिमा विभिन्न अत्यावश्यक ब्यबस्थापन मिलाउन राज्यलाई नै कठिन परेको संवेदनशील घडीमा सामाजिक उत्तरदायित्व स्वरुप बैंकले सहयोग गर्न लागेको बताए । 
बैंकले सहयोग गरेको उक्त रकम प्रदेश सरकारहरुले खडा गरेको राहत कोषमा जम्मा गरिनेछ । संघीय तथा प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आ आफ्नो तरिकाले कोष खडा गरेका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी