
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार पनि नेपाल आयल निगमले खाना पकाउने ग्याँस देशैभर वितरण गर्ने भएको छ । निगमले काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत दुई हजार ४० सिलिण्डर ग्याँस वितरण गर्नेछ । निगमका अनुसार नेपाल ग्याँस कम्पनीअन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुनेछ भने सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत् छ हजार चार सय ८० सिलिण्डर वितरण गरिनेछ ।
साथै उपत्यकासहितका विभिन्न जिल्लाका छ वटा डिलरमार्फत् दुई हजार पाँच हजार ७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जानकारी दिएको छ । उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।
सम्पर्क नम्बरहरु
हटलाइन – ११४६
टोलफ्री – १६६००११००२८
अन्य नम्बरहरु
९८५१२७३४७९
९८५१२७३४३१
९८५१२७३२६९
शुक्रबार ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बरहरु
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्