×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकमा महाप्रसादको सानदार ‘कमब्याक’ : २९ तस्विरमा हेर्नुहोस् अधिकारीको पदबहाली (फोटो फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकमा महाप्रसादको सानदार ‘कमब्याक’ : २९ तस्विरमा हेर्नुहोस् अधिकारीको पदबहाली (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर सिए. महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । मंगलबार बिहान उनले पदभार ग्रहण गरेका हुन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई ५ वर्षे कार्यकालको लागि गभर्नर पदमा नियुक्त गरेको थियो ।
उनलाई डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित केन्द्रीय बैंकका उच्च कर्मचारीहरुले राष्ट्र बैंकमा स्वागत गरेका थिए । अधिकारीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ खुवाएका थिए । सर्बोच्चमा सपथ खाएपछि अधिकारी राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

हेर्नुहोस् फोटो फिचर :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: