
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महाप्रसाद अधिकारी गभर्नर भएकै दिन घरमा एक्कासी भीड लाग्यो । भीड लाग्नु स्वाभाविक पनि थियो । तर घरमा यतिसम्म ‘मुर्ख’ बैंकरहरु पनि आए कि यस्तो सन्त्रासका बेला उनीहरु मास्कसमेत नलगाई अधिकारीको घर पुगेका थिए । निस्फिक्री हात मिलाईरहेका थिए । एक होइन, दुइ होइन, हुल नै बाँधेर आउन थाले बैंकरहरु ।
यहि बीचमा अर्थ सरोकार डटकमले केहि मुर्ख बैंकरहरुका कारण गर्भार्नरलाई कोरोनाको त्रास बढेको खबर प्रकाशित गर्यो । त्यसपछि गभर्नर आफैंले ट्वीट गर्दै शुभकामना वा बधाईमा कोभिड-१९ को मापदण्ड पालना गरिदिनु भनेर ट्वीट गरे ।
निकै लापरवाही ढंगले गभर्नर भए यता केहि बैंकका सीइओहरु हुल नै बाँधेर अधिकारीको घरमा पुगेका थिए । लकडाउनका बेला विवादित भइन्छ भनेर फोटो नहालेपनि धेरै बैंकका प्रतिनिधि हुलका हुल बाँधेर उनको घर गएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्