
- सुरज प्याकुरेल / रेखा ग्वायमरु
भक्तपुर । कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनको स्थिति छ । यो विपतको बेलालाई मध्यनजर गर्दै बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियेसन र वित्तीय संस्था संघले एक विज्ञप्ति जारी गर्दै कुनै पनि एटिएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने बताए पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भने यो निर्णयको अवज्ञा गर्दै विपतका बेला जनता लुटिरहेको तथ्यका बारे हामीले यसअघिको रिपोर्टमा प्रस्तुत गरेका थियौँ ।
हामीले उक्त रिपोर्ट प्रकाशन / प्रशारण गरेपछि राष्ट्रिय वाणिज्य बैंकका भक्तपुरका ग्राहकहरुले बैंकको भक्तपुरमा रहेका एटिएममा समस्या भएको बताएपछी हामी यस विषयमा बुझ्न भक्तपुर निस्कियौँ । बैंकको भक्तपुरस्थित एटिएमबाट पैसा ननिस्किने गुनासो बारे हामी स्थलगतमै बुझ्न जाँदा यस्तो देखियो भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्