Skip to content
LAXMI SUNRISE BANK

ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ

अर्थ सरोकार

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई ललितपुरकाे सुनाकोठीबाटबाट पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले पुष्टी गरे ।
प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK