
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – अबदेखि भरि सिलिन्डर ग्याँस पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि ग्याँसको सिलिण्डर बिक्री गरेको जनाएको हो । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आजदेखि पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णग गरेको थियो ।
कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आइतबारदेखि पुरै ग्याँसको सिलिण्डर बिक्री गर्ने भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्