
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न हिमानी ट्रस्टले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।कोषले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौं मेडिकल कलेज सिनामंगललाई पाँच सय थान पिपीइ, विभिन्न प्रकारका मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोषले विभिन्न संघ संस्थाहरुलाई पनि मास्क, स्यानिटाइजरलगायत सहयोग गर्दै आएको छ । कोषले यसअघि नै सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक करोड रुपैयाँ प्रदान गरीसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्