×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनालाई नियन्त्रण गर्न हङकङले बढायो प्रतिबन्ध अवधि !

PRIME CA
GLOBAL IME BANK

कोरोनालाई नियन्त्रण गर्न हङकङले बढायो प्रतिबन्ध अवधि !

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हङकङले कोरोना भाइरस फैलावटलाई नियन्त्रण गर्न आफ्ना प्रतिबन्धहरुलाई १४ दिन थप गरेको छ । पछिल्लो दुई महिनाको अवधिमा हङकङमा पहिलो पटक हिजो सोमबार कुनै पनि नयाँ संक्रमित फेला नपरेको बताइएको छ। हालसम्म त्यहाँ कुल १ हजार २५ पोजेटिभ केस र ४ मृत्यु भएको छ। 
सामाजिक दूरीको उपाय अब मे ७ सम्म कायम हुनेछ । ४ जनाभन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध गरिएको छ भने बार, सिनेमा र जिम बन्द छन्। त्यसैगरी, एयरपोर्टमा विदेशी आगमनमा रोक लगाइएको छ। -एजेन्सीको सहयोगमा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: