×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानको परिक्षा अनिश्चितकालका लागि स्थगित ! (हेनुहोस् विज्ञप्ति)

GLOBAL IME BANK
SHREE KESH

आइक्यानको परिक्षा अनिश्चितकालका लागि स्थगित ! (हेनुहोस् विज्ञप्ति)

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइक्यानको परिक्षा अनिश्चितका लागि स्थगित भएको छ । कोरोना प्रकोपका कारण तत्काल परिक्षा गर्न नसकिने निष्कर्ष निकाल्दै परिक्षा रद्द गरिएको हो । आइक्यानले हरेक जुन महिनाको १ तारिखदेखी परिक्षा संचालन गर्ने गरेको थियो । 
कोरोना प्रकोपको अवस्था सामान्य भएपछी परिक्षा सुरु हुने मिति भन्दा १ महिना अगाडी परिक्षा सम्बन्धि अर्को सुचना जारी गरिने सुचनामा उल्लेख छ ।  यसअघि भुकम्पका बेला पनि परिक्षा स्थगित भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: