
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइक्यानको परिक्षा अनिश्चितका लागि स्थगित भएको छ । कोरोना प्रकोपका कारण तत्काल परिक्षा गर्न नसकिने निष्कर्ष निकाल्दै परिक्षा रद्द गरिएको हो । आइक्यानले हरेक जुन महिनाको १ तारिखदेखी परिक्षा संचालन गर्ने गरेको थियो ।
कोरोना प्रकोपको अवस्था सामान्य भएपछी परिक्षा सुरु हुने मिति भन्दा १ महिना अगाडी परिक्षा सम्बन्धि अर्को सुचना जारी गरिने सुचनामा उल्लेख छ । यसअघि भुकम्पका बेला पनि परिक्षा स्थगित भएको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्