- एजेन्सी
काठमाडौँ – भारतका राष्ट्रपति रामनाथ कोविन्दकी पत्नी सविता कोविन्दले नागरिकका लागि मास्क सिउन थालेकी छिन् । उनले मुखमा लगाउने मास्क सिइरहेको तस्बिर समेत सार्वजनिक भएको छ । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार प्रथम महिला सविता कोविन्दले राष्ट्रपति भवनको शक्ति हाटमा मास्क सिइरहेकी छिन् । कोभिड–१९ विरुद्धको लडाईंमा प्रयोग हुने मास्क तयार गरेपछि दिल्लीको आश्रमहरुमा वितरण गरिनेछ ।
मास्क बनाइरहँदा कोविन्दले आफै पनि रातो मास्क लगाएकी छिन् । मास्क सिएर कविताले सबैले आ आफ्नो स्थानबाट कोभिड–१९ विरुद्धको लडाईंमा एकजुट हुने सन्देश दिएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्