
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एसएसपी सहकुल थापाले ‘अपराध’ गर्ने व्यक्ति जस्तो सुकै ठुलो घरानाको भएपनि त्यसले खास अर्थ नराख्ने र सबैकुरा कानुन बमोजिम हुने बताएका छन् । शुक्रबार अर्थ सरोकारसँग खास कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । जगदम्बाका मालिकसमेत रहेका शुलभ अग्रवाल कालोबजारी गरेको आरोपमा पक्राउ परेपछि उनलाई छुटाउन धेरै दबाब आएको चर्चा चलिरहेका बेला उनले यस्तो स्पष्ट कुरा गरेका हुन् ।
साथै उनले यस प्रकरणमा कहीं कतैबाट पनि दबाब नआएको समेत स्पष्ट पारेका छन् । उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको अन्तर्वार्ता हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्