×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको आइपिओ तपाईंलाई पर्यो कि परेन ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल पुनर्बीमा कम्पनीको आइपिओ तपाईंलाई पर्यो कि परेन ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित)

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए भने त्यसमध्ये ९ सय ८८ जनाको आवेदन रद्द भएको  छ । बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् । २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् । 
क्यापिटलले दिएको जानकारी अनुसार ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी