इटहरी । १२ बर्षीय बालकले आत्महत्या गरे भन्ने सुन्दा जो कोहिलाई पनि अचम्म लाग्न सक्छ । घटना सुनसरीको हो । रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीका अनुसार घटना थप अनुसन्धान भइरहेको छ । आत्महत्याको कारण भने खुलेको छैन ।