
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने नन्द भाउजुको कोरोनो रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।
जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेकी उनीहरूलाई शनिबार पक्राउ गरेर प्रादेशिक अस्पताल ल्याइएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्