- अर्थ सरोकार सम्बाददाता
टोकियो – कोरोना भाइरसको कारण एक जापानी अभिनेत्रीको ज्यान गुमाएकी छिन् । कोरोना भारइसको संक्रमणबाट अभिनेत्री कुमिको ओकाएको ज्यान गएको हो । कोरोनाको संक्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया ओकाएको बिहीबार ज्यान गएको हो ।
कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् । ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्