
- अर्थ सरोकार सम्बाददाता
कैलाली । लकडाउन उल्लंघन गरेको भन्दै स्थानीयलाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ ।लकडाउनको १७औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा एक सय पाँच जनालाई बिना काम हिडिरहेको फेला पारेपछि सडकमा उभ्याएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
बस्नेतले दुरी कायम गर्दै सडक किनारमा एक घण्टा उभ्याएर लकडाउनबारे सम्झाइ बुझाइ गरेर एक पटकका लागि छाडिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्