Skip to content
LAXMI SUNRISE BANK

कोरोनाका सन्त्रासका बीच सुदुरपश्चिमको खबर : वडा अध्यक्षकै गाडीमा अवैध हतियार भेटियो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध हतियार सहित वडा अध्यक्षले प्रयोग गर्दै आएको गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवाइल टोलीले दुई थान अवैध बन्दुक सहित गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK