×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित नयाँ ३ जनाको स्वास्थ्य अवस्था कस्तो छ ? अस्पतालबाट आयो यस्तो अपडेट !

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमित नयाँ ३ जनाको स्वास्थ्य अवस्था कस्तो छ ? अस्पतालबाट आयो यस्तो अपडेट !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – कोरोना संक्रमित नयाँ ३ जनाको स्वास्थ्य अवस्था रहेको छ । शनिबार कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । 
अहिले उनीहरुको सेती प्रादेशिक अस्पतालमा भइरहेको छ । धनगढीका पहिलो सङ्क्रमित ३४ वर्षीया युवककी भाउजू, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटिएको हो । 
चौँतीस वर्षीया युवतीबाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट सङ्कलन गरिएको बताउँदै युवतीको नमूना सेती अस्पतालबाट सङ्कलन गरिएको अस्पतालका डा. जगदीश जोशीले जानकारी दिए । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या चार पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: