काठमाडौँ – कामना सेवा विकास बैंकको हेटौडा शाखाले हेटौडा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ग्रामीण जिवनस्थर मन्च मकवानपुरद्वारा संचालित बाल गृह (हाम्रो घरलाई) खाद्यान्न सामाग्री र ह्याण्डवास लगायत सामाग्री सहयोग गरेको छ ।
बैंकका शाखा प्रबन्धक सहितको टोलिले आज बाल गृह हाम्रो घरलाई उक्त साम्रागी हस्तान्तरण गरेको हो ।उक्त हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक निश्चल मानन्धरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत खाद्यान्न सामाग्रीहरु वितरण गरेको बताए ।
सो क्रममा प्रतिक्रिया दिदै बाल गृहकि ब्यावस्थापक अस्मिता न्यौपानेले आश्रममा दैनिक खाद्यसामाग्री अभाव भइरहेको बेला बैकले गरेको सहयोगले केही राहत मिलेको बताए । बैकले यस अघि पनि बिभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको थियो । बैंकको देशभर १२३ शाखा रहि बैङकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्