
कञ्चनपुर । देशैभरी देखिएको संकटको समयकाबिच कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिका लागि गाडी खरिद गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिकाले ३ दिन पहिला प्रदेश ३ ०१०२३ च। १५५६ नम्बरको झण्डै ५० लाख बराबरको गाडी खरिद गरेको स्रोतले जानकारी दिएको छ ।
जताततै कोरोना भाइरसको त्रास छाएको छ, जनता भोकमरीको चपेटामा पर्दै गएका छन् तर कृष्णपुर नगरपालिकाले जनताको मर्कालाई बेवास्ता गर्दै स्वार्थपुर्तिका लागि गाडी खरिद गरेको भन्दे स्थानियले विरोध जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्