
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्ने एक हजार ६४ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिई उभ्याएको हो ।
जसमा २८१ जना महिला पनि रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले जनाएको छ । उनीहरुलाई सडक किनारमा उभ्याएर प्रहरीले कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपनि सर्वसाधारणले भने लकडाउन उल्लंघन गरिरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्