×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘यस्तो बेला सरकारसँग राहत माग्नेहरु उद्योगी हुन् कि मगन्ते ? त्यस्ताहरुले त गाउँमा गएर आलु रोपे हुन्छ’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका केशब स्थापितले  कोरोना प्रकोपका बेला उद्योगीहरुले सरकारसँग माग गर्न नहुने बताएका छन् । अर्थ सरोकार डटकमको भिडियो स्तम्भ ‘इकोनोमिक टक’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यस्तो संकटका बेला राहतको पछि नलागी रिस्क लिएर व्यापार गर्नुपर्ने उनको धारणा छ । यस्तो संकटका बेलामा पनि सरकारसँग राहत माग्नेहरुलाई उनले ‘मगन्ते’को संज्ञा दिएका छन् ।
आजको ‘इकोनोमि टक’मा हामीले उनीसँग उनका अन्य आर्थिक पाटोकाबारेमा पनि कुराकानी गरेका छौँ । उनको बैंकिङ अनुभव, इन्स्योरेन्स अनुभव लगायतका विषय समेटेर तयार गरिएको यो कुराकानी हेर्नुहोस् ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: